काठमाण्डौ । नेपालगञ्ज नगरपाकिाको मेयरमा राप्रपाका धवलशम्सेर राणा र उपमेयरमा काँग्रेसकी उमा थापामगर निर्बाचित भएका छन् । शुरुवातीदेखि नै धेरै नै मतान्तरले अग्रता लिईरहेका राणाले १२५१५ मत ल्याएर विजयी हाँशिल गरेका छन् । उनका निकटतम् प्रतिद्वन्दी काँग्रेसका डा. शुरेशकुमार कनोडियाले ८७३० मत ल्याएका छन् ।
उपमेयरमा विजष्यी भएकी उमा थापामगरले १०७३१ मत प्राप्तर गरेकि छन् भने निकट्तम् प्रतिद्वन्दी रमारानी वैश्यले ८९२४ मत ल्याएकी छन् । ३७८५ मतान्तरले विजयी भएका राणाले मेयर जित्ने पक्का केहिदिनको मतगणनापछि अनुमान लगाईएको थियो ।
निर्बाचन अधिकृतले दुबैलाई विजयी घोषणा गरिसकेका छन् ।