पु.समाचार

सरकारद्वारा राजेन्द्र किशोर क्षत्रीलाई मुख्यसचिवमा नियुक्त

काठमाण्डौ । सरकारले सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिब राजेन्द्र किशोर क्षत्रीलाई मूख्यसचिवमा नियुक्त गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकले क्षेत्रीलाई मुख्यसचिवमा नियुक्त गरेको हो ।
केहि दिन अगाडीमात्र मूख्य सचिव सोमलाल सुबेदी एडीवीको उपकार्यकारी निदेशक पदमा जागीर गर्न फिलिफिन्सको मनिला गएपछि नेपाल सरकारको मूख्यसचिव पद खाली थिायो ।
मुख्य सचिवका लागी धेरै सचिवहरुको नाम अगाडी आएपनि सरकारको छनौटमा राजेन्द्र किशोर क्षत्री परेका छन् ।