पु.समाचार

कोरिया पुग्ने नेपालीहरुका लागि अत्यन्तै खुसीको खबर !

दक्षिण कोरिया । दक्षिण कोरियाले आगामी बर्ष सन् २०१८ मा कामदारको न्युनतम् पारिश्रमिक १६.४ प्रतिशतले बृद्धि गर्ने भएको छ । बढेको ज्याला सन् २०१८ जनवरीदेखि डिसेम्बरसम्म लागनु हुने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

न्युनतम पारिश्रमिक बृद्धिभएसंगै ईपीएसमार्फत कार्यरत  आप्रवासी र तल्लो लेलका मुलवासी गरी करिब ३१ लाभन्दा बढि कामदार लाभान्वित हुनेछन् ।

सोमबारको कारोबारमा लेखिएको छ,सरकारी नियर्णयले ईपीएसमार्फत आउने १७ मुलुकका कामदार उत्साहित भएका छन् ।