मनोरञ्जन

केटीहरु गोप्य रुपमा यस्ता चिज गर्न चाहन्छन आफ्नो जोडीसँग !

एजेन्सी । हरेक यूवतीसँग गोप्यता हुन्छ । जब केटीहरु प्रेममा हुन्छन्, त्यसबेला धेरै कुराहरु हुन्छन्, जुन उनीहरुलाई मन पर्दछ । हामीले योपटक त्यस्ता चीजहरुको सूचि बनाएका छौं, जुन हरेक केटी आफ्नो जोडीसँग गोप्य रुपमा गर्न चाहन्छन् ।

हेर्दा र सुन्दा अलिक अविश्वासिलो भएपनि यो धेरै अनुसन्धान र परीक्षण गरेर पत्ता लगाएको सत्य कुरा हो । कोही–कोही छोरी मान्छेहरुमा यो कुरा लागू नभए पनि धेरैमा लागू हुने प्रमाणित भएको कुरा हो ।

उसको अगाडि केटाकेटीको जस्तै नक्कल गर्नु

छोरी मान्छेहरु चाहन्छन्कि उनीहरुको महत्वपूर्ण मान्छेसँग गरेको पागलपन, त्यो पल यादगार रहोस । उनीहरुलाई आफ्नो प्रेमीले सम्हाल्न सक्छन् कि नाई भनेर उनीहरु लहडी, एकसुरे, झक्कडको जस्तै नक्कल गर्ने गर्छन् ।

छाडा कुरा गर्ने कोसिस्
यो सायद यस्तो देखिदैन होला तर युवतीहरु पनि आफ्नो प्रेमीसँग खुल्ला रुपमा छाडा बोलेर खुल्लापन देखाउन चाहन्छन् । केटीहरुको तुलनामा केटाहरु धेरै छाडा बोल्ने भएकोले उनीहरु आफ्नो प्रेमीसँग खुल्ला रुपमा छाडा बोलेर मनोरञ्जन लिन चाहन्छन् ।

खराब सन्देश पठाउनु
दिनमा कामले थकित भएको केटा मान्छेको मुहार अवस्य स्वाँग र मन्द मुस्कानले भरिपूर्ण हुन्छ, उसको प्रेमिकाको छाडा अथवा खराब सन्देश आउँदा । केटीहरु यस्तो गर्न मन पराउछन् र केटा मान्छे पनि यो सब रुचाउँछन् अनि उत्साहित हुन्छन् ।

कहिल्यै नसकिने भ्याकेशनमा जान चाहन्छन्
केटीहरु जहिले पनि आफ्नो प्रेमीसँग पुरै समय बिताउन चाहन्छन् । जति समय भएपनि उनीहरुलाइ पुग्दैन । उनीहरु जहिल्यै धेरै समय चाहन्छन् प्रेमको मामलामा । उीनहरु आफ्नो गुणस्तर समय आफ्नो प्रेमीसँग बिताउन चाहन्छन र शुभ विहानीको किरण एउटै विस्तारबाट बिहान सँगै उठेर हेर्न रुचाउछन् ।

नाम काटेर जिस्काउन मन पराउँछन्
यो कुरा त सत्य होकी केटीहरुको उमेर जतिनै ढल्कदै गएपनि आफ्नो प्रेमीको सामु केटाकेटी जस्तै नक्कल गर्छन्,जिस्किन्छन् । उनीहरु कहिल्यै बुढो हुन्नन् ‘‘बेबी’’, ‘‘बुढा’’ र ‘‘मायालु’’ जस्तो शब्द प्रयोग गर्नलाइ । यो कुरामा उनीहरु कहिल्यै बाधा र अवरोध चाहँदैनन् ।

सेक्स गर्दा खाद्य वस्तुहरुको प्रयोग गर्नु
उनीहरु हरेक समयलाइ अत्याधिक रोमाञ्चक बनाउन चाहन्छन् । उनीहरु अनुभव गर्न मन पराउछन् ! कहिलेकाँही त उनीहरु सेक्सलाइ स्वादिष्ट बनाउनको निम्ति चक्लेट सस्, क्रिमको प्रयोग गर्न पनि चाहन्छन् !

नयाँ सेक्स पोजिसनहरुको अनुभव गर्नु
सम्बन्धमा अग्निज्वाला कायम राख्न भौतिक मेल जस्तो सर्वश्रेष्ठ अरु कुनै तरिका हुँदैन ! हरेक केटीहरु गोप्य रुपमा नयाँ–नयाँ सेक्स पोजिसन, भूमिका आदिको अनुभव गर्न रुचाउँछन् ।

केही क्षणको लागि टाढा रहन
उनीहरु सहि अर्थमा यो विश्वास गर्छनकि दुई जना बीच दुरी भएमा सम्बन्ध कायम रहन्छ । बिशेषगरि तब,जब उनीहरु गहिरो सम्बन्धमा हुन्छन् । यसले सम्बन्धलाई अटुट बनाउँछ । -एजेन्सीको सहयोगमा