पु.समाचार

यसरी एक्कासि चिनियाँ कम्पनीसँग एक्सन लिँदैछ नेपाल !

काठमाण्डौ । भैरहवामा निर्माणाधिन गौतम वुद्ध अन्तराष्ट्रिय विमानस्थलमा आउँदो २० दिन भित्र ८.५२ प्रशित काम नभए ठेक्का सम्झौता नै तोडिने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवले कम्पनीलाई दुई महिना समय दिइएकोमा यसका लागि अब २० दिन मात्रै बाँकी भएको बताए ।

सोमबारको कारोबारमा लेखिएको छ, चिनीयाँ ठेकेदार कम्पनीले ९० प्रतिशत काम सम्पन्न गर्नुपर्नेमा २६ प्रतिशत मात्रै सम्पन्न गरेको छ ।