आर्थिक

आयल निगम घोटालामा संलग्न कारबाही गर्न माग

काठमाण्डौ । संसद्को सुशासन समितिका सदस्यले नेपाल आयल निगमको जग्गा खरिद घोटालामा संलग्नलालाई कारबाही दायरामा ल्याउन माग गरेका छन् ।

निगमलगायत विभिन्न निकायमा भ्रष्टाचार भएका घट्ना छरपस्ट हुँदा पनि सरकारका निका चुप बसेको भन्दै सांसदले सरकार र अख्तियारको ध्यानाकर्षण गराएका छन् ।

सोमबारको नागरिकमा लेखिएको छ, आयल निगमको जग्गा खरिदमा सार्वजनिक लेखा समितिले अनियमितता भएको ठहर गर्दा पनि कारबाही नगुर्न आपत्तिजनक भएको सुशासन समितिका सांसद अकबाल अहमद शाहले बताए ।