तस्विरहरु

यी हुन् २०१७ का १० उत्कृष्ट तस्बिरहरु जसले पंक्षीहरुको सुन्दरतालाई निकै ब्याख्या गरेका छन्

चराचुरङ्गी गुपचुप र रहस्यमय प्रजाति हुन् जसले गर्दा फोटोग्राफ गर्न साह्रै मुस्किल पर्दछ । चराचुरङ्गीले आँफुमात्र सुन्दर नभएर जङ्गल, हामी वरिपरीको वातावरण देखी लिएर सारा संसारलाई नै सुन्दर बनाएका छन् । संसारमा यस्ता पंक्षीविद्हरु छन् जसले फोटोग्राफीमा मास्टर्स गरेकाछन् । उनिहरु प्रति हामीले गुन मान्नु पर्छ जसले चराहरुको यस्तो निश्चल र कोमल सुन्दरतालाई आफ्नो क्यामेरामा कैद गर्न सफल भएका छन् ।

आउनुहोस् हेरौँ २०१७ का केही उत्कृष्ट तस्विरहरु जुन पंक्षीविद्हरुले कैद गरेका छन् ।

यो तस्विरलाई ‘वार्न ऊल होभरिङ्ग'(Barn Owl Hovering) नाम दिईएको छ भने उक्त तस्विर वेलायतका रोय रिम्मर नामका फोटोग्राफरले कैद गरेका हुन् ।

यसैगरी ‘दी ब्याटल'(The Battle) नाम दिईएको यो तस्विर अमेरिकाकी जोज गार्सियाले कब्जा गरेकी हुन् ।

यो भने ‘ब्लु बर्ड'(Blue Bird) नाम दिईएको तस्विर हो ।

फिनल्याण्डका मार्कस भारेसभुवले कैद गरेको ‘ब्लु टिट् अन बेरीज'(Blue Tit On Berries) नाम गरेको यो तस्विर पनि निकै चर्चा पाएको हो ।

‘फुल स्पिड'(Full Speed) नाम दिईएको यो तस्विर भने कुवेतका फैसल अलनोमासले कब्जा गरेका हुन् ।

‘क्याच अफ दी डे'(Catch Of The Day)  बेलायतका भिन्स् बुर्टोनले गिरफ्तार गरेका हुन् ।

जेसीका विन्टरले कब्जा गरेको यो तस्विरको नाम ‘अल्बाट्रस आई क्लोज-अप'(Albatross Eye Close-Up) रहेको छ ।

‘गुसाण्डर एण्ड ब्रुड'(Goosander And Brood) नामको यो तस्विर भने जोनादेन गेन्टले गिरफ्तार गरेकी हुन् ।

कुवेतकी अहमात अल ईशाले कब्जा गरेको ‘ग्रे हिरोन'(Grey Heron) नामक यो तस्विर पनि निकै सुन्दर र गुपचुप छ ।

यो अन्तिम तस्विरलाई भने ‘बर्डेड सनसेट'(Bearded Sunset) नाम दिईएको छ । उक्त तस्विर फिनलेण्डका मार्कस भारेसभुवले गिरफ्तार गरेका हुन् ।