आर्थिक

अब म्यानपावर खोल्न एक करोड धरौटी !

काठमाण्डौ । विदेशमा कामदार पठाउने म्यानपावरको धरौटी एक करोड रुपैयाँ पुर्याउने गरी वैदेशिक रोजगार ऐन २०६४ संशोधन मस्यौदा तयार भएको छ ।

श्रम मन्त्रालयले बनाएको समितिले सोमबार श्रममन्त्री फरमुल्लाह मन्सुरलाई मस्यौदा बुझाएको छ ।

मंगलबारको कान्तिपुरमा लेखिएको छ, मन्त्री मन्सुले संशोधन छिटो पारित गराउन पहल थाल्ने बताएका छन् ।