मनोरञ्जन

हेर्नुस् यी १० चर्चित चलचित्र जहाँ सेक्स दृष्य रियल छन् !!

प्राय चलचित्रमा देखाइएको सेक्स दृष्य सत्य हुँदैनन् । हामी हेर्छौ अभिनेताहरुले आनन्द लिनलाई देखावटी रुपमा त्यस्तो कार्य गरिरहेका हुन्छन् । तर कतिपय त्यो बाहेक अरुपनि हुन्छ । यस्ता निकै फिल्महरु छन् जसमा बढिनै देखाइएको छ । यी फिल्महरु अश्लील त हैनन् तरपनि त्यहाँ देखाइएको यौन दृष्य भनिएको छ ।
ति चलचित्रहरु यस प्रकार छन् :–

१. नायन सङ्गस् (9 Songs)
यो माईकल विन्टरबट्टमद्वारा निर्देशित चलचित्र हो । २००४ मा बनेको यो ब्रिटिस कला रोमान्टिक फिल्ममा अभिनेता मार्गो स्टिले र अभिनेत्री किरन ओ‘ब्रियान बिच भएको रियल सेक्स दृष्यले गर्दा बिबादमा परेको थियो ।

 

२.लभ (Love)
यो फ्रेन्च रोमान्टिक चलचित्रमा असली सेक्स सिन रहेको छ ।

३.कालिजुला (Caligula)
सायद कालिजुलालाई अश्लील फिल्म नै भनिन्थ्यो होला तर हलिउडका पेटर ओ’टोले र हेलेन मिरेन जस्ता चर्चित कलाकारको सहभागिताले यसलाई साधारण चलचित्रको रुपमा लिइयो । यो चलचित्रमा धेरै रियल सेक्स दृष्यहरु छन् ।

४.सर्टबस (Shortbus)
सर्टबस यो सुचीमा भएको एक लोकप्रिय चलचित्र हो । २००६ मा बनेको यो फिल्ममा पनि रियल सेक्स दृष्य भएको मान्यता छ ।


५.दि ब्राउन बन्नि (The Brown Bunny)
२००३ मा बनेको यो चलचित्रमा कलाकार भिनसेन्ट ग्यालो र क्लोई सेभिग्नी बिच मौखिक यौन सम्पर्क भएको जनाईएको छ ।

६.क्रसिङ (Crusing)
यो चलचित्रमा तस्रो लिङ्गीको सत्य यौन दृष्य भएको दाबि छ भने पछि आर दर्जामा ल्याउन धेरै दृष्य काटिएको छ ।

७.इन्टिमेसी (Intimacy)
इन्टिमेसी २००१ मा रिलिज भएको एउटा ब्रिटिस चलचित्र हो जुन निकै चर्चित बन्यो । फिल्मका मुख्य पात्रहरु बिच रियल यौन सम्पर्क भएको सो चलचित्रले बर्लिन फिल्म फेस्टिबलमा ‘बेस्ट फिल्म’ को अवार्ड समेत पाएको हो ।


८.पोला एक्स (Pola X)
१९९९ मा बनेको यो फ्रेन्च चलचित्रमा पनि रियल सेक्स छ ।


९.गिफ्ट (Gift)
गिफ्ट पहिलो यस्तो चलचित्र हो जसमा २ कलाकार बिच साचो यौन भएको छ । १९६६ मा बनेको यो चलचित्रलाइ अमेरीका मा ‘भेनम’ यानी ‘विष’ नाम दिईएको छ ।


१०.सतान्स बेवि डल (Satan’s Baby Doll)
निर्देशक मारियो वियान्चिको कट्टर संस्करण भएको यो फिल्ममा कलाकार आँफैले रियल सेक्स सम्पादन गरेका छन् ।