सूचना प्रविधि

सामसङको टिभि तथा होम अप्लाइन्सहरुको खरिदमा ३३ प्रतिशतसम्म छुट

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले दशैं, तिहार र छठलाई लक्षितगर्दै सामसङ, खुशी फर्कीआयो योजना प्रस्तुत गरेकोछ । यस योजना अन्तर्गत हरेक सामसङ टिभि तथा होम अप्लाइन्सहरुको खरिदमा विशेष छुटको व्यवस्था गरिएको छ ।

यो फेस्टिभ प्राइस अन्तर्गत २२ प्रतिशत देखि ३३ प्रतिशत सम्मको छुटमा सामसङ का LED   तथा १२ देखि २२ प्रतिशत सम्मको छुटमा सामसङका होम अप्लाइन्सहरु खरिदगर्न सकिने छ । सामसङका निश्चित टिभिहरुमा २ वर्षको वारेन्टी सुविधा पनि उपलब्ध हुने छ। सामसङका 24H4003, 32FH4003 तथा K  रिज र M सिरिजका सबै LEDTV हरुमा २ वर्षको वारेन्टी सुविधा उपलब्ध हुने छ। ग्राहकले टिभिको वारेन्टीलाई दर्ता गर्न सामसङको ग्राहकसेवा केन्दमा Gbdftoll free numbers 1660-01-72667 ( Ntc) or 980-15-72667  (Ncell) मा सम्पर्क गरी टिभिको मोडेल नम्बर, खरिद मिति र बिलनम्बर तथा टिभिमा भएको सिरियल नम्बर उपलब्ध गराउनु पर्नेछ ।
यो योजनाहिम इलेक्ट्रोनिक्स तथात्रिवेणी व्यापारले प्रस्तुत गरेकाहुन् । योजना २०७४ भदौं ३० गतेदेखि कात्तिक १४ गतेसम्म सामसङ इलेक्ट्रोनिक्सका आधिकारिक स्टोरहरुमा मात्रलागू हुने छ ।