काठमाण्डौ । ठुला करदाता कर्यालयले एनसेल बिक्रिमा पहिलेका प्रकरण ब्युताउँदै कर निर्धारण प्रक्रिया अघि बढाएको छ । पछिल्लो समयको बिक्रीमा कर छलीको विषय सतहमा आएपछि अघिल्ला प्रकरण पनि कर्यालयले खोतल्न थालेको हो ।
शुक्रबारको कान्तिपुरमा लेखिएको छ, हालसम्म १२ पटक निंबेच भईसकेको एनसेलमा विगतमा पनि कर छली भएके आशंका गरिएको हो ।