समाचार

डा भट्टराई भन्छन्ः पुरानै ढाँचाको बजेटले फरक परिणाम खोज्नु पागलपन

काठमाण्डौ । पुर्ब प्रधानमन्त्री डा बाबुाम भट्टराईले बजेटमा नयाँ कुरा नरहेको टिप्पणी गरेका छन् डा. भट्टराईले ट्वीटमार्फत भने,

‘नयाँबर्षको बजेट पुरानै निरन्तरतामा देखियो । केही पपुलिष्ट कुरा र केही कस्मेटिक सुधारका कुरा बाहेक ! यत्तिकैमा भित्रीरबाहिरी लगानीमा कसरी गुणात्मक वृद्धि होला? त्यो विना अपेक्षित वृद्धि र रोजगारी सिर्जना कसरी होला ? पुराना काम दोहोर्याइरहनु र फरक परिणाम खोज्नु पागलपन हो भन्थे आइन्सटाइन !’