दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा पर्यटक बस र ट्रक ठोक्किएको छ ।
बिहीबार दिउँसो पोखरा जाँदै गरेको पर्यटक बस र विपरित दिशाबाट आउँदै गरेको ट्रक ठोक्किदा भएको घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिए ।





