पु.समाचार

काठमाडौं, धादिगं र जनकपुरमा देखिए कोरोना संक्रमीत, पुगे २४९ जना

१ जेठ, काठमाडौँ । अपरान्ह ३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा समीरमणी अधिकारीका अनुसार धादिगं, काठमाडौं र धनुषाका तीनजनामा कोरोना संक्रमण देखिएको छ । यससंगसँगै कोरोना स्रक्रमीतको संख्या २४९ पुगेको छ ।

गृह मन्त्रालयले आजैदेखी लकडाउन कडा गरेको छ । स्वास्थ्य मन्त्रालयले यस समयमा परीक्षण तीब्र पारेको छ ।