१ असार, काठमाडौं । काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरका एकजनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा जनाईएको छ ।
कुन स्थानका भन्ने नखुलाएपनि कोरोना संक्रमणको बारेमा भने जानकारी दिएको हो ।
आजसम्म देशभर ६२११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने अहिलेसम्म १९ जनाको संक्रमणका कारण निधन भएको छ ।





