९ असार, काठमाडौं । आज स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा जानकारी दिएअनुसार ५३८ जनामा कोरोना संक्रमण देखिएको छ ।
आज थपीएपछि नेपालमा कोरोना संक्रमितको संख्या जम्मा १० हजार पुगेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त कुरा पुष्टी गरेका हुन् ।





