पु.समाचार

आजमात्र थपिए उपत्यकामा २५ सय ४०सहित ४हजार ३६४ जना कोरोना संक्रमित, १२ को मृत्यु

२२ असोज, काठमाडौं । २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना संक्रमण थपिएको छ भने देशभर आज कोरोना संक्रमणका कारण १२ जनाको निधन भएको छ । आजसम्ममा ९८ हजार ६१७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने मृतक ४९० जना पुगेका छन्। काठमाडौं उपत्यकामा मात्र २५ सय ४० जना संक्रमित थपिएका छन् ।