पु.समाचार

आज कोरोना संक्रमणका कारण ९ जनाको निधन, थपीए १२ सय९७ जना संक्रमित

१ मंसिर, काठमाडौं । आज काठमाडौंमा ५०१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यस समयमा ९ जनाको कोरोनाका कारण निधन भएको छ भने देशभर १२ सय ९७ जना संक्रमीत थपीएका छन् । २९ सय ३४ जना कोरोना निको भई घर फर्किएका छन् । हालसम्म मृतक संख्या १२ सय ३० पुगेको छ । उक्त कुरा स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।