९ मङ्सिर, काठमाडौँ । नेपालएसबिआई बैंकको सहायककम्पनी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले सिनियर चार्टर्ड एकाउण्टेन्टस्पदको लागि दरखास्तमाग गरेको छ । कम्पनीले आजजारी गरेको सूचनामाउक्त एक (१) जनासिनियर चार्टर्ड एकाउण्टेन्टस्पदको लागि दरखास्तमाग गरिएको जनाएको छ । दरखास्तवालाले आफ्नो योग्यताका आधारमा दरखास्त दिन सक्नेछन् । विस्तृत जानकारीको कम्पनीले जारी गरेको सूचना हेर्नुहोस ।






