आर्थिक

एसबिआई बैंकद्वारा परोपकार केन्द्रलाइ विधतीय उपकरण हस्तान्तरण

 ११ मङ्सिर, काठमाडौँ । नेपाल एसबिआई बैंकलेले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनारमनी, विर्तामोड स्तिथ परोपकार तथा अनुसन्धान केन्द्रलाई आवश्यक विधतीय उपकराहरु प्रदान गरेको ५ । वि. सं. द्दण्टठ सालमा संचालन भएको उक्त संस्थाले हाल घड जना  बृद्धबृद्धाहरुलाई आश्रय दिएको ५ । उक्त संस्थामा आयोजना गरिएको एक कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत श्री दीपक कूमार दे द्वारा सो संस्थाका अध्यक्ष विक्रम मादेन ( गुरुङ) लाई उक्त सामानहरु ह्स्तान्तर गरेको थियो । उक्त समारोहमा नेपाल एसबिआई बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत श्री ५ पि राज पन्त, विर्तामो८ शाखाका शाखा प्रबन्धक मनोज चापागाई तथा सो संस्थाका अन्य कर्मचारीको उपस्थिती थियो ।