राजनीति

गुरुगंको आक्रोसः दिल्ली र बेइजिङ्गको गोबर खाएर डकार्नेहरु प्रति घृणा लाग्छ

१३ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुगंले मरिसकेको राजतन्त्रको गोबर खान खोज्नेहरु देखेर दया लाग्छ भनेका छन् । उनले राजतन्त्रको वकालत गर्नेहरुतर्फ संकेत गर्दै भनेका छन्, ‘ नेपालको सार्बभौमसत्ता र स्वाधीनताको बिरुद्ध दिल्ली र बेइजिङ्गको गोबर खाएर डकार्नेहरु प्रति घृणा लाग्छ।’
नेता गुरुगंको ट्वीटः मरिसकेको राजतन्त्रको गोबर खान खोज्नेहरु देखेर दया लाग्छ। तर नेपालको सार्बभौमसत्ता र स्वाधीनताको बिरुद्ध दिल्ली र बेइजिङ्गको गोबर खाएर डकार्नेहरु प्रति घृणा लाग्छ।
जय नेपाल।