मनोरञ्जन

मलाई छोडेसी बोलको गीतमा अभिनव, निशा र सुरजको सशक्त अभिनय

१५ मंसिर, काठमाडौं । कृष्ण लामिछानेको आवाजमा मलाई छोडेसि गित सार्वजनिक भएको छ । उक्त गितमा अभिनव चौहान, निशा खड्का र सुरज ढकालको अभिनय रहेको छ । गितमा अभिनवले नै निर्देशन गरेका छन् ।

अभिनव चौहानको शब्द रहेको गितमा कृष्ण लामिछाने संगित भरेका छन् । मंंगलम रेकड स्टुडियोमा गित रेकर्ड गरिएको थियो ।

गितको भिडियोमा क्यामेरा,सम्पादन र सन्तोष चौहानको रहेको छ भने लय, एरेन्ज कृष्ण लामिछाने गरेका छन् ।

गितको भिडियोः