राजनीति

गगनको चेतावनीः बरिष्ठ नेता पौडेलमाथीको दुब्र्यबहार ओली सरकारलाई निक्कै महंगो पर्नेछ

१७ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेललाई गरेको दुब्र्यबहार निकै महंगो पर्ने चेतावनी गिएका छन् ।
नेता थापाले ट्वीट गर्दै भनेका छन्, ‘नेका वरिष्ठ नेता @Ncpaudel को गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन, होइन। यो नियोजित हो, राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो। यसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको छ।’
नेता थापाले भनेका छन्, ‘नेका वरिष्ठ नेता @ncpaudel को गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन, होइन। यो नियोजित हो, राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो। यसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको छ। @kpsharmaoli यो तपाईँका लागि निकै महँगो पर्नेछ।’