राजनीति

धनराजको ठोकुवाः गणतन्त्रलाई कतैबाट खतरा छ भने ओली सरकारको चरम भ्रष्टाचारबाट छ

२० मंसिर, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले गणतन्त्रलाई कतैबाट खतरा छ भने ओली सरकारको चरम भ्रष्टाचार, सत्ता र शक्तिका लागि राष्ट्रिय स्वाधीनता बिरुद्ध बिदेशी प्रभुको अगाडि लम्पसार पर्ने प्रबृत्ति र अधिनायकवादी चरित्रबाट भएको ठोकुवा गरेका छन् । नेता गुरुगंले सचेत हुने कि अचेत भएरै कुर्सीमा टाँसि रहने प्रधानमन्त्रीज्यु ? भन्दै कडा प्रश्न गरेका छन् । नेता गुरुगं नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारसँग आक्रोशित हुँदै
नेता गुरुगंको स्टाटस्ः गणतन्त्रलाई कतैबाट खतरा छ भने ओली सरकारको चरम भ्रष्टाचार, सत्ता र शक्तिका लागि राष्ट्रिय स्वाधीनता बिरुद्ध बिदेशी प्रभुको अगाडि लम्पसार पर्ने प्रबृत्ति र अधिनायकवादी चरित्रबाट छ। सचेत हुने कि अचेत भएरै कुर्सीमा टाँसि रहने प्रधानमन्त्रीज्यु ?