स्वास्थ्य

कोरोनाका कारण ८८ को निधन, थपिए ८८ सय ५० जना नयाँ संक्रमित

२६ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ५० जना कोरोना संक्रमित थपीएका छन् । यसै समयमा कोरोनाका कारण ८८ जनाको निधन भएको छ । दैनिक रुपमा ५० वा सो भन्दा बढी कोरोना संक्रमितको निधन भईरहेको छ भने ८ देखी ९ हजारको हाराहारीमा कोरोना संक्रमितहरु थपीईरहेको अवस्थामा झण्डै देशभर ६५ जिल्लमा निशेधाज्ञा लागिसकेको छ ।