स्वास्थ्य

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १६८ जनाको मृत्यु, ९ हजार ३०५ जना थपिए संक्रमित

२९ बैसाख, काठमाडौं । आज पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६८ जनाको निधन भएको छ । यसै समयमा ०३ सय ५ जना कोरोना संक्रमितहरु थपिएका छन् । मंगलबार २२५ जनाको कोरोनाका कारण निधन भएपनि आज संक्रमणका कारण निधन हुनेको संख्या हिजोको तुलनामा घटेको छ । संक्रमितहरु भने केहीदिनदेखी ९ हजारको हाराहारीमा नै छ । २० हजार ७८६ जनाको परीक्षण गरिएको थियो ।