पु.समाचार

कोरोनाबाट ३३ जनाको निधन, थपीए २६ सय ७६ जना संक्रमित

३१ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण कारण ३३ जनाको निधन भएको छ ।

१२ हजार ७६८ जननामा कोरोना संक्रमणको परीाक्षण गर्दा आज २६ सय ७६ जना संक्रमित थपीएका छन् ।

यस समयमा १७ सय ५७ जनाले कोरोना जितेर घर फर्किएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।