पु.समाचार

आज कोरोनाबाट ३३ जनाको निधन, ३४ सय ८१ जना थपीए संक्रमित

२७ साउन, काठमाडौं । पछिल्ले २४ घण्टामा कोरोना संक्रमणका कारण ३० जनाको निधन भएको छ । अहिलेसम्म नेपालमा कोारेना संक्रमणका कारण निधन हुनेको संख्या १० हजार १८० पुगेको छ ।
आज ३४ सय ८१ जना संक्रमितहरु थपीएका छन् । यसै समयमा १८ सय ८५ जनाले कोरोना जितेर घर फर्किएका छन् । आज १६ हजार ६५६ जवनामा कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएके छ । आजसम्म ३८ हजार ३३ जना सकृय संक्रमितहरु रहेका छन् ।