आज लक्ष्मीपुजा, नेपालीहरुको दोस्रो ठाूलो चाड तिहारअन्तर्गतकाममे महत्वपूर्ण चाड, देशभर नेपालीहरु पर्सि सनिबार आउँदैगरेको भाईटीकाको तयारीका लागि टीका तयार गर्दैछन् भने देउशी, भैलो खेल्ने घर रंगाउने, बत्तिले घर, टछोललाई झिलिमिल बनाउने कार्यमा तल्लिन छन् । यसै क्रममा देशभरका केही तस्विरहरुः
















