अन्तर्राष्ट्रिय

चीन र अफ्रिकाले संयुक्त रूपमा जलवायु परिवर्तन बारे सम्बोधन गर्दै

१० मंसिर, एजेन्सी । चीनले संयुक्त रूपमा जलवायु परिवर्तनसँग जुध्न १४ अफ्रिकी देशहरूसँग १५ वटा सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ ।

शुक्रबार प्रकाशित श्वेतपत्रमा जनाइएअनुसार यस मुद्दामा अफ्रिकाको प्रतिक्रियाको समर्थनमा विभिन्न दृष्टिकोणहरू खोजिएको छ ।

जलवायु परिवर्तनलाई सम्बोधन गर्नका लागि शमन र अनुकूलन कार्यक्रमहरू लागू गर्ने, पाइलट कम-कार्बन औद्योगिक पार्कहरू संयुक्त रूपमा स्थापना गर्ने र क्षमता निर्माणमा तालिम सञ्चालन गर्ने लगायतका कार्यक्रम समावेश गरिएका छन् ।

यस कार्यक्रमलाई ूचीन र अफ्रिका नयाँ युगस् समानताको साझेदारीका रूपमा व्याख्या गरिएको छ ।