२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापतिका लागि डा. शेखर कोइरालाले उम्मेदवारी दर्ता गराएका छन् । वर्तमान केन्द्रीय सदस्य रहेका कोइराला संस्थापन इतर समूहका उम्मेदवार हुन् ।