राजनीति

डा भण्डारीको ब्यंग्यात्मक प्रश्नः सभापती देउवालाई थाहा नहुने गरी के हुँदैछ ?

२८ फागुन, काठमाण्डौ । नेपाली काँग्रेसका नेता डा चन्द्र भण्डारीले अधिकारका लाई लामो लडाई लड्नु भएका पार्टी सभापती शेरबहादुर देउवा लाई थाहा नहुनी गरी के हुदैछ ? भन्दै प्रश्न गरेका छन् ।
डा भण्डारीले सामाजिक सञ्जालमा ट्वीट गर्दै आफ्नै पार्टी भित्र आफ्नो मत प्रयोग गर्न नपाईने” ? प्रश्न गर्दै सभापति देउवातिर प्रश्न तेस्र्याएका हुन् ।
नेता डा भण्डारीले सिराहाका नेपाली कांग्रेसका काँग्रेस नेता कार्यकर्ताको गुनासोलाई जोड्दै उक्त प्रश्न गरेको बताएका छन् ।
डा भण्डारीले छान विन तुरुन्त होस भन्दै गम्भिर प्रश्न प्रजातन्त्रबादीको लागी भनेका छन् ।

डा भण्डारीको ब्यंग्यात्मक ट्वीटः “आफ्नै पार्टी भित्र आफ्नो मत प्रयोग गर्न नपाईने” ? यो प्रश्न सिराहाका नेपाली कांग्रेसका साथीहरुको हो ! अधिकारका लाई लामो लडाई लड्नु भएका पार्टी सभापती शेरबहादुर देउवालाई थाहा नहुनी गरी के हुदैछ ? छान विन तुरुन्त होस !!! गम्भिर प्रश्न प्रजातन्त्रबादीको लागी !!!