समाचार

वरिष्ठ उपाध्यक्ष ढकालद्वारा काठमाडौँ महानगरपालिकाको विशालनगरबाट मतदान


३० वैशाख, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन् ।

उनले काठमाडौँ महानगरपालिकाको विशालनगर मतदान केन्द्रबाट मतदान गरेका हुन् ।