३० वैशाख, जनकपुर । स्थानीय तह निर्वाचनअन्तर्गत नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले आज बिहान मतदान गरेका छन ।
उनले आफ्नो गृहजिल्ला धनुषाको नगराइन नगरपालिका–२ स्थित राजेश्वरनिधि माध्यमिक विद्यालय केन्द्रमा पुगेर मतदान गरेका हुन ।