प्रदेश 1

इनरुवा नगरपालीकाका काँग्रेसबाट मेयरका प्रत्यासी भण्डारी र उपमेयरमा मेहता भारी मतसहित विजयी

२ जेठ,, काठमाडौं । सुनसरीको सदरमुकाम इनरुवा नगरपालीकाको मेयरमा केदार भण्डारी र उपमेयरमा बिनिता कुमारी मेहताले भारी मतले अग्रताका साथ बिजय हाँशिल गरेका छन् ।
नेकपा एमालेका तर्फबाट मेयरका प्रत्याशी रहेका सरोज पोख्रेल दोस्रो स्थानमा छन् भने राजपा सम्मानजनक मत सहित तेस्रो स्थान कायम गरेको छ ।
सुनसरीको धरान उपमहानगर, इटहरी उपमहानगर, दुहबी उपमहानगरसहित अधिकाँस स्थानीय तहमा काँग्रेसले अहिलेसम्म अग्रता कायम गरेको अवस्थामा इनरुवामा भण्डारीले लिएको अग्रताको अन्तर ज्यादै धेरै छ ।