१ जेठ, इटहरी । इटहरी उपमहानगरपालीकाको वडा नम्बर २० मा नेपाली काँग्रेसको प्यानलै बिजयी भएको छ ।
मेयरमा नगर सभापतिसमेत रहेका हेमकर्ण पौडेलले अग्रता लिईरहेका बेला वडा नम्बर २० मा मणिराम श्रेष्ठले आफ्नो प्यानलै विजय गराउन सफल भएका छन् ।
काँग्रेसका मणिराम श्रेष्ठले ११ सय ८६ मतसहित बिजय हाँशिल गरेका छन् । उक्त वार्डमा निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका राजकुमार राईले ७८६ मत ल्याएका छन् ।
पछिल्लो समय इटहरी काँग्रेसमय भएको स्थानीय काँग्रेसजनले बताउँदै अँएको अवस्थामा इटहरीको वडा २० ले केहीहदसम्म पुष्टी गरेको छ ।
