खेलकुद

सन्दीप लामिछाने बिमानस्थलबाट पक्राउ

२० असोज, काठमाडौं । सन्दीप लामिछाने त्रिभूवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट पक्राउ परेका छन् ।
एक १८ बर्ष मुनीकी किशोरीलाई बलात्कार गरेको अभियोगमा लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो । क्रिकेट खेल्न बिदेश गएका लामिछानेले यसभन्दा अघि नै आज स्वदेश फर्किने सामाजिक सञ्जालबाट बताएका थिए ।