अन्तर्राष्ट्रिय

चिनियाँ राष्ट्रपति र पाकिस्तानी प्रधानमन्त्रीबीच भेटवार्ता

१६ कात्तिक, बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार बेइजिङमा पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफसँग भेटवार्ता गरेका छन् ।

बेइजिङको भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री सरिफसँग सिले भेटवार्त गरेका तर उनीहरुबीच भएको कुराकानी भने समाचार प्राप्त भएको छैन् । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।