५ मंसिर, काठमाडौं । मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधिसभा प्रत्यक्षतर्फ ३७ हजार ५२ गणना हुँदा नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईराला अग्रस्थानमा रहेका छन् ।
नेकपा एमालेका नेता लालबाबु पण्डितले १२ हजार १५० मत ल्याउँदा नेता कोईरालाको मत १४ हजार ६४० आएको छ । उक्त क्षेत्रमा राप्रपा, रास्वपा, डोजरले पछ्याइरहेकाे जनाईएको छ ।
यसअघिको निर्बाचनमा पण्डितले डा कोईरालालाई पराजीत गरेका थिए । २४९० मतले डा कोईराला अगाडी छन् ।





