आर्थिक

सन्राइज बैंक र स्मार्टच्वाइस टेक्नोलोजिज बीच सम्झौता

९ मंसिर, काठमाडौं । सन्राइज बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड बीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ ।
सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात सन््राइज बैंक लिमिटेडका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप “क्गलचष्कभ क्mबचत ं” प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आर मार्फत गर्न सक्नेछन् ।
सन्राईज बैंकको केन्द्रिय कार्यालय गैहि«धारामा आयोजित एक समारोह बिच सन्राइज बैंकका डिजिल बैंकिङ्क प्रमुख दिलिप मैनाली तथा स्र्माटच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले सम्झौतापत्र आदान प्रदान गरेका छन् ।