राजनीति

प्रधानमन्त्रीमा नियुक्त भएका दहालसहित आठ मन्त्रीले लिए सपथ, उपप्रान एबम् गृहमा रबि लामिछाने

११ पुस, काठमाडौँ । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले राष्ट्रपति बिद्यादेबी भण्डारीसँग पद तथा गोपनीयताको सपथ लिएका छन् ।
आज भएको राष्ट्रपति भबनको सपथग्रहण कार्यक्रममा पुगेका अध्यक्ष दहालले जनताका नाममा सपथ लिएका हुन् ।
आजको सपथमा अध्यक्ष दहालले दौरा सुरुवाल लगाएर गएका थिए । यसअघिका कार्यक्रममा सर्ट, पाइन्टलगाएका भएपनि अध्यक्ष दहालले आज भने दौरा सुरुवाल लगाएका थिए ।
केही तीन उपप्रानमन्त्रीसहित ८ जनाको मन्त्रीपरिष्द बनेको छ । रबि लामिछाने उपप्रधान एबम् गृहमन्त्री बनेका छन्, यस्तै नारायणकाजी श्रेष्ठ उपप्रान एबम् भौतिक पूर्बाार मन्त्री, बिष्ण पौडेल उपप्रधान तथा अर्थ मन्त्रीमा सपथ खाएका छन् ।