राजनीति

हत्या अभियोग लागेका एमाले साँसद पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

६ माघ, काठमाडौं । उपप्रधान एबम् गृहमन्त्री रबि लामिछानेले हत्या अभियोग लागेका एमाले साँसद कोईरीलाई पक्राउ गर्न निर्देशन दिएका छन् । उनले बिगतमा दिएको निर्देशन कार्यान्वयन नभएको भन्दै एमाले साँसदलाई पक्राउ गर्न निर्देशन भएको गृहमन्त्रालयका प्रवक्ता फडिन्द्रमणी पोख्रेलले बिज्ञप्तीमार्फत जनाएका छन् ।
नेपाली कँँग्रेसका साासद रामहरी खतिवडालगायतले कोईरी संसद भवनभित्र प्रवेश गर्दासमेत गृहमन्त्रीले देखिन भन्नु गलत भएको भन्दै बिरोध भएको थियो ।