समाचार

एमाले सचिवालय बैठक जारी

२६ माघ, काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ ।

केहीबेर अघिदेखि बसिरहेको एमाले सचिवालय बैठकमा राष्ट्रपति निर्वाचन, गठबन्धनमा देखिएका समस्या, सुदूरपश्चिम प्रदेश सरकार लगायतका विषयमा छलफल हुने बताइएको छ ।