राजनीति

राप्रपाको उपाध्यक्षमा उद्धव पौडेल मनोनित

४ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेता उद्धव पौडेललाई उपाध्यक्ष मनोनित गरेका छन् । बिहीबार अध्यक्ष लिङ्देनले यसअघि राप्रपाको कोषाध्यक्ष पौडेललाई उपाध्यक्ष मनोनित गरेका हुन् ।

यो संगै राप्रपामा उपाध्यक्षको संख्या ८ पुगेको छ ।