९ फागुन, काठमाडौँ । टर्कीमा फेरी शक्तशाली भूकम्प गरेको छ । सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमवार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । केही समय अघि मात्र ७.८ म्याग्नीच्युडको भूकम्प गएको थियो ।