समाचार

प्रत्रानमन्त्री दाहालको निजी चिकित्शकमा डा शर्मा नियुक्त

१६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहालको निजी चिकित्शकमा डा युवराज शर्मा नियुक्त भएका छन् ।


पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल डाइरेक्टर भई काम गरिसकेका डा शर्मालाई बिहीबारको मन्त्रीपरिषद बैठकले निजी चिकित्शकमा नियुक्त गरेको बताईएको छ ।