आर्थिक

लगानीकर्ताहरूले ब्रोकर कार्यालयमा ताला लगाएपछि शेयर बजार प्रभावित 

२१ जेठ, काठमाडौँ । ब्रोकर कार्यालयमा लगानीकर्ताहरूले ताला लगाएका छन् । 

विधेयक संशोधन नभएसम्म आन्दोलित लगानीकर्ताहरूले शेयर कारोबार नगर्ने चेतावनी दिँदै सबै ब्रोकर कार्यालयहरूमा तालाबन्दी गरेपछि    शेयर  बजार प्रभावित भएको छ । 

अनलाइनबाट कारोबार गर्ने लगानीकर्ताले पनि शेर किनबेच गर्न सकेका छैनन् । ब्रोकर कार्यालयमा ताला लागे पछि टिएमएस नखुलेका कारण शेयर बजार थप्प भएको छ ।