प्रदेश 1

आचार्य समाजले चयन गर्याे उदयपुरमा रमेश आचार्यको संयोजकत्वमा ११ सदस्यीय जिल्ला समिति

१० असार, काठमाडौं । कौडिण्य गोत्रिय आचार्य समाजको जिल्ला भेलाले तपसिल बमोजिमको जिल्ला कार्यसमिति चयन गरेको छ।

उक्त भेलाले उदयपुर जिल्लामा छरिएर रहेका आचार्यहरुलाई समेटि एक ढिक्का भई अगाडि बढ्नले प्रयास गर्ने नवनिर्बाचित अध्यक्ष रमेश आचार्यले बताए ।
जिल्ला कार्यसमितिमा रमेस आचार्य– अध्यक्ष, टंक प्रसाद आचार्य– उपाध्यक्ष, अनिता आचार्य – उपाध्यक्ष, बाबुराम आचार्य– कोषाध्यक्ष, केशब प्रसाद आचार्य– सचिब, राम प्रसाद आचार्य – सदस्य, खडिन्द्र प्रसाद आचार्य– सदस्य, सुरेस आचार्य – सदस्य, लोकेन्द्र आचार्य – सदस्य, रत्न प्रसाद आचार्य– सदस्य, रुषा आचार्य – सदस्य रहेका छन् ।