राजनीति

एमाले कै नेता घिमिरेको नेतृत्वलाई प्रश्नः हुकुमे र चिलिमे अनि ठेकेदारहरु मात्र एमालेका योग्य कार्यकर्ता हुन् त ?

१७ असार, चक्रघट्टी । नेकपा एमालेका युवा नेता बिष्णु घिमिरेले नेकपा एमाले केहीबर्षमा नै दलदलमा फस्ने बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै नेतृत्वको हुकुमि शैली, दादागिरि, खल्तिका मान्छे वा ठेकेदार्हरुको मात्र नेतृत्वको बिकास गराउने, भर्ना गर्ने आगाडि सार्ने काम कहिले सम्म ? प्रश्नसहित उक्त कुरा भनेका छन् ।
उनले सामाजिक सञ्जालमा थप प्रश्नहरु तेस्र्याउँदै भनेका छन्, ‘जनताको पक्षमा दिनरात नभनि लागिरहने, इमान्दार र पाटीलाई सर्बोपरि मान्ने कार्यक्रता र नेताहरु किन नेतृत्वको कसिङर बनिरहन्छन ? झोले, झाम्ते, हुकुमे र चिलिमे अनि ठेकेदार्हरु मात्र एमालेका योग्य कार्यकर्ता हुन ? नेतृत्वले सधैं यि र येस्ता मान्छेहरुलाई मात्र प्राथमिकता मा राख्दछ ? एमालेको नीति, थिति र पद्धति येहि हो ?’
उनतले सुनसरीका जिल्ला नेतृत्वलाई श्री ५हरुको संज्ञा दिँदै भनेका छन्, ‘एमाले का इमान्दार, सक्षम, पार्टीमा राम्रो सङ लागेका र योगदान गरेका कार्यकताहरुको अब दिन सकियेकै हो ? अब इमान्दार कार्यकर्ताहरुले बिकल्प खोज्नु पर्ने बेला आयेकै हो ? यो प्रस्न येति बेला नेतृत्व लाई सोद्न मन लागेको छ ? जवाफ पाउँ श्री ५ हरु !’

युवा नेता घिमिरेले येतिबेला यो हुकुमि सैली र ठेकदारि प्रथाको बिरुद्द आवाज बुलन्द नगरि मनले मानेन ! पार्टी सबै बिचार मिल्ने हरुको साजा सम्पति हो ! यो कसैको बाउको पेवा होइन र जिबन भर सधैँ नेतृत्व भैरहन्छु भन्ने हुदैन ! भन्ने विचार राखेका छन् ।
उनको स्टाटस्ः

नेकपा एमाले सुनसरि जिल्ला कमिटी उर्फ क्लबको दादागिरि हेर्दा लाग्छ अझै केहि बर्ष एमाले सुनसरी दल्दलमा फस्दै छ! नेतृत्वको हुकुमि शैली, दादागिरि, खल्तिका मान्छे वा ठेकेदार्हरुको मात्र नेतृत्वको बिकास गराउने, भर्ना गर्ने आगाडि सार्ने काम कहिले सम्म ? जनताको पक्षमा दिनरात नभनि लागिरहने, इमान्दार र पाटीलाई सर्बोपरि मान्ने कार्यक्रता र नेताहरु किन नेतृत्वको कसिङर बनिरहन्छन ? झोले , झाम्ते, हुकुमे र चिलिमे अनि ठेकेदार्हरु मात्र एमालेका योग्य कार्यकर्ता हुन ? नेतृत्वले सधै यि र येस्ता मान्छेहरुलाई मात्र प्राथमिकता मा राख्दछ ? एमाले को निति, थिति र पद्धति येहि हो ?
एमाले का इमान्दार, सक्षम, पार्टीमा राम्रो सङ लागेका र योगदान गरेका कार्यकताहरुको अब दिन सकियेकै हो ? अब इमान्दार कार्यकर्ताहरुले बिकल्प खोज्नु पर्ने बेला आयेकै हो ? यो प्रस्न येति बेला नेतृत्वलाई सोद्न मन लागेको छ ? जवाफ पाउँ श्री ५ हरु !
येतिबेला यो हुकुमि सैली र ठेकदारि प्रथा को बिरुद्द आवाज बुलन्द नगरि मनले मानेन ! पार्टी सबै बिचार मिल्ने हरुको साजा सम्पति हो ! यो कसैको बाउको पेवा होइन र जिबन भर सधैँ नेतृत्व भैरहन्छु भन्ने हुदैन !
जनहित कार्यकतामा जारि सन्देश