राजनीति

सभापतिहरुसँगको १४ बुंदे प्रतिबद्धता काँग्रेस बैठकमा जोडदार रुपमा उठ्छः महामन्त्री थापा

२२ असार, काठमाडौं । नेपाली काँग्रेसका माहामन्त्री गगन कुमार थापाले जील्ला सभापतिको भेलापछि महत्वपूर्ण कुरा बताएका छन् ।
उनले बिहीबार र शुक्रबारको देशभरीका सभापतिहरुसँगको भेटपछि सामाजिक सञ्जाल फेसबुकमा त्यस्ता महत्वपूर्ण कुरा बताएका हुन् ।

नेपाली काँग्रेसका महामन्त्री गगन थापा र बिश्वप्रकाश शर्माले राखेको सभापतिहरुको बैठकपछि उनले बैठकमा उपस्थित सभापतिहरूले जुन विचार, सुझाव र प्रतिबद्धता जाहेर गर्नुभएको छ, यसले ‘बदलिएको कांग्रेस, बलियो कांग्रेस’ बनाउने अभियानलाई थप गति प्रदान गर्ने विचार ब्यक्त गरेका छन् ।
महामन्त्री थापाले पार्टी सदस्यता र सङ्गठनका विभिन्न विषयमा छलफल गरी १४ बुँदे प्रतिबद्धता सहित नेपाली कांग्रेस जिल्ला सभापतिहरूसँगको दुई दिने बैठक सम्पन्न गरेको जानकारी दिएका छन् ।
उनले बैठकमा पार्टी, नीति र नेतृत्वका सम्बन्धमा उठेका विभिन्न विषयहरूलाई हामीले आसन्न केन्द्रीय कार्य समितिको बैठकमा लैजाने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

उनको भनाई जस्ताको तस्तैः

पार्टी सदस्यता र सङ्गठनका विभिन्न विषयमा छलफल गरी १४ बुँदे प्रतिबद्धता सहित नेपाली कांग्रेस जिल्ला सभापतिहरूसँगको दुई दिने बैठक सम्पन्न गरेका छौँ।
बैठकमा पार्टी, नीति र नेतृत्वका सम्बन्धमा उठेका विभिन्न विषयहरूलाई हामीले आसन्न केन्द्रीय कार्य समितिको बैठकमा लैजाने छौँ।
बैठकमा उपस्थित सभापतिहरूले जुन विचार, सुझाव र प्रतिबद्धता जाहेर गर्नुभएको छ, यसले ुबदलिएको कांग्रेस, बलियो कांग्रेस’ बनाउने अभियानलाई थप गति प्रदान गर्नेछ।